३ कार्तिक २०८३, मंगलबार

यी ७९ एसपीको एकैपटक भयो सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

16k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ बैशाख । प्रहरी प्रधान कार्यालय नक्सालले एकै पटक ठूलोे संख्यामा प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ । आइतबार नेपाल प्रहरीका ७९ एसपी सरुवा भएका हुन् ।

महानिरिक्षक सर्वैन्द्र खनालले प्रहरीको सरुवा, बढुवालाई प्राथमिकता राखेर काम गरिरहेका छन् । केही दिनअगाडि मात्र चार जिल्लामा प्रहरी प्रमुखको सरुवा गरेको थियो ।

हेर्नुहोस सूची: