२९ आश्विन २०८३, बिहिबार

हेर्नुहोस् फोटोशपका ‘जादूगर’ जेम्स फ्रिडम्यानको बद्मासी

1.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ बैशाख । जेम्स फ्रिडम्यान फोटोशपका निकै प्रतिभाशाली आर्टिष्ट हुन् । अर्को शब्दमा भन्नुपर्दा उनी फोटोशपका जादुगर नै हुन् । उनी मानिसहरुका फोटोलाई फोटोशपमार्फत रमाइलो बनाउन माहिर छन् ।

उनले फेसबुक तथा ट्वीटर मार्फत फोटोशप इडिटको लागि गरिने अनुरोध सजिलै स्वीकार गर्छन् र उनीहरुले भने जसरीले फोटो इडिट गरिदिन्छन् । यी हुन् उनका केही कामः