
कम्पला , युगान्डा । अफ्रिकाको युगान्डामा कार्यरत एक नेपालीले अात्महत्या गरेका छन् । कुवाकोट – ३ , अन्धिघाट , स्याङ्जाका ४० बर्षका चिरन्जिबी पङ्गेनीले आत्महत्या गरेका हुन्।
एनआरएनए युगान्डाका पूर्ब अध्यक्ष रमेश कंडेलका अनुसार उनको पोस्टमार्टमका लागि आफन्तको स्वीकृति पर्खिरहेको र युगान्डा प्रहरीले आबश्यक जाचबुझ गरिरहेको छ ।















प्रतिक्रिया