२९ आश्विन २०८३, बिहिबार

चिनको साइकल चिहानमा देखिएको अप्रत्याशित सुन्दरता (फोटो फिचर)

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तस्वीरः बारकोड इमेज

एजेन्सी । पछिल्लो १८ महिनामा चिनका विभिन्न सहरहरुमा डकलेस शेयर बाइक (साइकल)ले भरिएका थिए । डकलेस शेयर बाइक एक प्रकारको सार्वजनिक साइकल हो जुन सहरका विभिन्न साइकल पार्क गर्न मिल्ने स्थानमा पाइन्छन् ।

छोटो दुरीको यात्राको लागि निश्चित रकम तिरेर ति साइकल प्रयोग गर्न सकिन्छ । र यात्रा पार गरिसकेपछि अर्को साइकल पार्कमा लगेर त्यसलाई राख्नुपर्ने हुुन्छ । यस्तो प्रकारको साइकल बेवारिसे सडक तथा फुटपाथमा राखिने हुँदा सडकमा अवरोध आउँछ । चिनमा पनि यस्ता साइकलले पुटपाथ तथा घरका गेट छेके पछि सरकारले त्यसलाई उठाएर एक ठाउँमा राखेको थियो ।

यसरी एक ठाउँमा राखिएका साइकललाई माथिबाट हेर्दा अचम्मका बुट्टा बनेको देखियो जुन निकै आकर्षक छ ।

हेर्नुहोस् तस्वीरहरुः

तस्वीरः बारकोड इमेज
तस्वीरः बारकोड इमेज

तस्वीरः गेट्टी इमेज ।
तस्वीरः गेट्टी इमेज ।
तस्वीरः ईपीए
तस्वीरः रोयटर्स
तस्वीरः गेट्टी इमेज ।