२९ आश्विन २०८३, बिहिबार

यी धर्मगुरुको लिंग नै चट्

3.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली । गत वर्ष केरलाकी एक महिलाले एक स्वघोषित धर्मगुरुको लिंग काटेर हतारमा प्रहरीसमक्ष आत्मसमर्पण गरिन् ।

गंगा सवातपडा स्वामी नामले परिचित एक गुरुले बलात्कार गरेपछि आक्रोशित किशोरीले गुरुको लिंग नै चट पारिदिएकी थिइन् ।

५४ वर्षीय स्वामीले विगत पाँच वर्षदेखि ती किशोरीलाई निरन्तर बलात्कार गरेका थिए । गुरुको कथित अत्याचार सहन नसकेपछि किशोरीले बदला लिएकी थिइन् । उनलाई तत्कालै भारतको एक मेडिकल कलेजमा उपचार गरिएको थियो । – एजेन्सी