३० आश्विन २०८३, शुक्रबार

रेल दुर्घटनामा परी इजिप्टमा १५ को मृत्यु, ४० घाइते

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तस्वीरः रोयटर्स

कायरो, १७ फागुन । इजिप्टमा बुधबार भएको रेल दुर्घटनामा परी कम्तीमा १० जनाको मृत्यु भएको छ भने अरू १५ जना घाइते भएका छन् ।

राजधानी कायरोदेखि उत्तरतर्फ पर्ने बेहैरा प्रान्तमा दुई वटा रेल एक आपसमा ठक्कर खाएर दुर्घटना भएको इजिप्टको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ताले घाइतेहरूलाई एम्बुलेन्समार्फत् नजिकैका अस्पतालहरूमा उपचारका लागि लगिएको जानकारी दिनुभयो । –रासस/सिन्ह्वा