आइतबार, २३ मंसिर २०७५
DainikNepal.com
आइतबार, २३ मंसिर २०७५

काँग्रेसले १३ गतेलाई बोलायो केन्द्रीय कार्यसमितिको बैठक

दैनिक नेपाल २०७४ फागुन १० गते १२:३६

काठमाडौँ, १० । नेपाली काँग्रेसले आगामी १३ गतेको लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

बैठक आइतबार विहान ९ बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा बस्ने बताइएको छ । उक्त बैठकमा नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यको उपस्थिति रहने काँग्रेसले बिहीबार विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित