१ कार्तिक २०८३, आइतबार

ओरालो लाग्यो सुनको भाउ, तोलाको कति ?

4.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ फागुन । सुनकाे भाउ आइतबार तोलाको ५७ हजार ९०० रुपैयाँ पुगेको छ । सुनको भाउ आइतबार तोलामा एक सय रुपैयाँले घटेको हो । त्यस्तै अाइतबार तेजावी सुन ५७ हजार ६०० मा कारोबार भइरहेकाे छ ।

यस्तै चाँदी आइतबार तोलामा १० रुपैयाँ घटेर ७ सय ४० रुपैयाँ प्रतिताेला कारोबार भइरहेकाे सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।