शुक्रबार, ३० कार्तिक २०७५
DainikNepal.com
शुक्रबार, ३० कार्तिक २०७५

माओवादी हेडक्वार्टरमा यसकारण गएनन् ओली

दैनिक नेपाल २०७४ फागुन १ गते १२:२९

काठमाडौँ, १ फागुन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली २३ औँ जनयुद्ध दिवसका अवसरमा माओवादी हेडक्वाटरमा हुन लागेको कार्यक्रममा नजाने भएका छन् ।

ओलीको सोही समयमा बेलायती रक्षामन्त्रीसँग भेटघाट गर्ने कार्यक्रम तय भएकोले उनी कार्यक्रममा सहभागी नहुने स्रोतले जानकारी दियो । सो कार्यक्रममा ओलीको सट्टा एमाले उपाध्यक्ष बामदेव गौतम सहभागिता हुने छन् ।

प्रतिक्रिया
सम्बन्धित