१४ कार्तिक २०८३, शनिबार

एमालेभित्र राष्ट्रपति बन्न चर्को प्रतिस्पर्धा

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ माघ । एमाले र माओवादी केन्द्रबीच संघीय सरकारमा प्रमुख पदहरुको बाँडफाँट नभए पनि एमालेभित्र राष्ट्रपति बन्नका लागि दौड चलेको छ ।

बर्तमान राष्ट्रपति विद्यादेखी भण्डारीले दोहोरिने ईच्छा देखाएकी छिन् ।

आजको नागरिक दैनिकमा खबर छ – एमाले वरिष्ठ नेता एवं पुर्वप्रधानमन्त्री झलनाथ खनालले पनि राष्ट्रपतिमा दावी गरेका छन् । भण्डारी राष्ट्रपति हुनुअघि उनी एमाले पदाधिकारी थिइन् ।

भण्डारीले एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल लगायतसँग राष्ट्रपतिमा दोहोरिन ईच्छा दर्शाएकी छिन् ।

गत महिना माओवादी अध्यक्ष दाहाल परिवारलाई राष्ट्रपति निवासमै डिनर दिएकी भण्डारीले यसैसाता ओली र दाहाललाई बोलाएर लन्च मिटिङ गरेकी छिन्