२९ आश्विन २०८३, बिहिबार

सुस्माको भ्रमणबाट सबैभन्दा फाइदा ओली र घाटा प्रचण्डलाई भयो : अमरेशकुमार सिंह (भिडियो)

5.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ माघ । काँग्रेसका सांसद तथा भारत निकट मानिने डा. अम्रेश कुमार सिंहले भारतीय विदेश मन्त्री सुस्मा स्वराजको नेपाल भ्रमणबाट सबैभन्दा बढी फाइदा नेकपा (एमाले)का अध्यक्ष केपी ओलीलाई भएको र सबैभन्दा बढि घाटा प्रचण्डलाई भएको विश्लेषण गरेका छन् ।

हेर्नुहोस् भिडियोः