शनिबार, २२ मंसिर २०७५
DainikNepal.com
शनिबार, २२ मंसिर २०७५

निर्मलाको हत्यारा चाँडै सार्वजनिक गर्ने तयारीमा छौं : उपप्रधानमन्त्री पोखरेल

काठमाडौं, २२ मंसिर । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाइसकेको बताएका छन् । ७० औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवस तथा १० औं राष्ट्रिय मानवअधिकार...

चार नेताले बहिस्कार गरे नेकपा सचिवालय बैठक, यस्तो छ कारण

काठमाडौं, २२ मंसिर । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का चार नेताले सचिवालय बैठक नै बहिस्कार गरेका छन् । नेकपा सचिवालय बैठक शनिबारका लागि बोलाइएको थियो । तर वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले बैठक...

जनकपुर पुगेर उर्जामन्त्रीले भने–चोरी र हुकिङ्गमा साथ दिनुहोस्, हामी वितरणमा सुधार गर्छौ

काठमाडौं, २२ मंसिर । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले संघ, प्रदेश र स्थानीय तहबीच सहकार्य र समन्वय गरेर अघि बढ्नुपर्ने बताएका छन् । नेकपा २ नम्बर प्रदेशको संसदिय दलले जनकपुरमा आयोजना गरेको वर्तमान अवस्थामा उर्जा र सिंचाई विकासमा...

बुद्धका विचार विश्वभरि नै लोकप्रिय छन्–राष्ट्रपति भण्डारी

–भरत केसी/निरु गौतम बुटवल, २२ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले गौतम बुद्धका विचारले अहिंसा, सद्भाव, मानव कल्याण र मानव जीवनमा शान्तिको बाटो...

उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथको भव्य स्वागत गर्छौ : राजकिशोर यादव

काठमाडौं, २२ मंसिर । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले भारतका उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई जनकपुरमा आफूहरुले...

प्रदेश नं ३ ले बनायो भ्रष्टाचार निवारण रणनीति

– प्रकाश अधिकारी हेटौँडा, २२ मङ्सिर । प्रदेश नं ३ सरकारले भ्रष्टाचार निवारणसम्बन्धी पाँच वर्षे रणनीति बनाएको छ । सार्वजनिक प्रशासनलाई स्वच्छ,...

काठमाडौंको धूलो हटाउने यातायात मन्त्री महासेठको प्रतिबद्धता

काठमाडौं, २२ मंसिर । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले काठमाडौंको सडकको धुलो पूर्ण हटाउने प्रतिबता जनाएका छन् । शनिबार आयोजित...

सरकार अपाङ्गता भएका महिलाहरुप्रति गम्भिर नभएको आरोप

काठमाडौं, २२ मंसिर । वरिष्ठ कलाकार एवम् समाजसेवी श्रीकृष्ण सिंखडाले अपाङगता भएका मानिसहरुका लागि राज्यले स्वास्थ्य र शिक्षा निःशुल्क रुपमा प्रदान गर्न माग गरेका छन् । रिपोर्टर्स क्लब नेपालमा राष्ट्रिय अपाङ्ग श्रीमती संघ, नेपालले आयोजना गरेको अन्तरक्रिया एवम् सम्मान...
सिफारिस

एनआईसी एशिया बैंकको शाखारहित बैंकिङ्ग सेवा ओखलढुङ्गाको कुन्तादेवी पसल डाँँडामा

काठमाडौं, २१ म्ंसिर । एनआईसी एशिया बैंक लिमिटेडले ओखलढुङ्गाको मोलुङ गाउँपालिका–१ कुन्तादेवी पसल डाँँडामा आफ्नो बिसौं शाखारहित बैंकिङ्ग सेवा शुरु गरेको छ । शुक्रबारबाट सञ्चालनमा आएको सो शाखारहित बैंकिङ्ग सेवाको माननीय यज्ञराज सुनुवारले गरे । उक्त शाखारहित बैंकिङ्ग सेवाको...

माछापुच्छ्रे बैंकका ३ शाखा हेटौँडा र चितवनमा

काठमाडौँ, २१ मंसिर । माछापुच्छ्रे बैंक लिमिटेडले ३ शाखा कार्यालयको औपचारिक सुरुवात गरेको छ । बैंकले शुक्रबार मकवानपुरको हेटौंडा उप–महानगरपालिकास्थित हेटौंडा शाखा...

आइएमई मोटर्सको नयाँ शाखा खुल्यो पोखरामा

काठमाडौं, २१ मंसिर । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लि.को नयाँ शाखा पोखरामा खुलेको छ । पोखराको स्वागतनगर चाउथे–१४ मा शाखा...

कुमार बस्नेत भन्छन् : पप गीत मैले ल्याएको हुँ

काठमाडौं । कलियुगको बेलैमा जोशमा हुन्न होस् उनकै छोरी तरुणी हामीलाई के–को दोष ? खासगरी, लोकगीतका माध्यमबाट ६ दशकअघि नै एउटा नाम स्थापित भयो– कुमार बस्नेत । विसं २००० सालमा जन्मिएका बस्नेत नाटक हुँदै संगितको दुनियाँमा प्रवेश गरे ।...

ईपीएल क्रिकेट : साविक विजेता विराटनगरको विजयी सुरुवात

काठमाडौं, २२ मंसिर । साविक विजेता विराटनगर वारियर्सले एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा विजयी सुरुवात गरेको छ । ललितपुर प्याट्रीयट्सलाई ३ विकेटले पराजित गर्दै पारस खड्काको विराटनगरले शुखद शुरुवात् गरेको हो । शनिबार भएको...

कब्जियत भएकाहरूले के गर्ने ? के नगर्ने ?

काठमाडौं । खाने व्यवहारमा अनियमितता हुँदा पेट दुख्ने समस्या हुन्छ । त्यति मात्रै होइन कब्जियत समेत हुन्छ । कब्जियत भयो भने समस्या हुन्छ । कब्जियत निको पार्ने बहानामा जथाभावी...

निर्मलालाई कर गरेर खोलापारि लगे अनि…

काठमाडौं, २२ मंसिर । निर्मला पन्तको बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका दुई अभियुक्तले अपराध स्वीकार गरेका छन् । सामूहिक बलात्कारपछि निर्मलाको हत्या गरेको उनीहरूले सोधपुछमा बताएका छन् । प्रदीप...