शुक्रबार, ३० कार्तिक २०७५
DainikNepal.com
शुक्रबार, ३० कार्तिक २०७५

‘हेट स्टोरी ४’मा उर्वशी झनै बोल्ड देखिइन्

दैनिक नेपाल २०७४ माघ १४ गते ७:०६

मुम्बई । बलिउड अभिनेत्री उर्वशी रउतेला अभिनित ‘हेट स्टोरी ४’को ट्रेलर रिलिज भएको छ । रिलिज भएको ट्रेलरमा उर्वशीका बोल्ड दृश्यहरू राखिएका छन् । कतपय दृश्य अत्यन्तै भद्दा रहेको आरोप छ ।

पहिलो संस्करणदेकी नै बोल्ड देखिदै आएको यो फिल्म चौथो श्रृखंलामा झन बोल्ड देखिएको छ । फिल्मी मुख्य अभिनेत्रीले फिल्ममा आफ्नो ग्ल्यामरस बोल्ड शैलीमा पस्किएको फिल्मको ट्रेलरले देखाएको छ ।

मार्च ९ मा रिलिज हुने फिल्मलाई विशाल पान्ड्याले निर्देशन गरेका हुन् । फिल्ममा उर्वशीका अलावा विभान बथेना, करन वाही तथा इहानाको साथमा गुलसन ग्रोभरको प्रमुख भूमिका रहेको छ । – एजेन्सी

प्रतिक्रिया
सम्बन्धित