काठमाडौँ । महिलाहरुका पहिरन अनौठा हुने गर्छन् । फेसनको नामका अनेक थरी पहिरन लगाउन पछि पर्दैनन्, महिलाहरु । यस्तोमा बजार यस्ता बिकिनी आएका छन्, जसलाई हेर्दा कतिपयको सात्तो जान सक्छ ।
इङ्लीस हरर फिल्म ‘इभिल डेड’बाट प्रेरणा पाएर द ब्लडलष्ट प्रोडक्सनले डरलाग्दो तर स्टाइलिश ‘नेक्रोनोमीकोन बिकिनी’ तयार गरेको छ । यो बिकिनी लगाउन निकै सहज हुने कम्पनीको दाबी छ । यसलाई मनिसको छाला जस्तै देखिने गरी डिजाइन गरिएको छ । यो बिकिनी खरिद गर्नको लागि अनलाइनमा अडर गर्न सकिन्छ ।
![]()
![]()
![]()















प्रतिक्रिया