मंगलबार, २७ कार्तिक २०७५
DainikNepal.com
मंगलबार, २७ कार्तिक २०७५

केशव स्थापितको घरमा ‘खाना खाँदा’ ढुङ्गा प्रहार

काठमाडौँ, २६ कार्तिक । पूर्वमन्त्री केशव स्थापितको घरमा भोजन गरेर फर्कने क्रममा प्रदेश सभाका दुई सांसद चढेको गाडीमा ढुङ्गा प्रहार भएको छ । प्रदेश सांसद गणेश दुलाल र प्रकाश...

तातोपानी कुण्डमा यसरी डुबे नेकपा अध्यक्ष दाहाल र गृहमन्त्री थापा

म्याग्दी, २६ कात्तिक । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री रामबहादुर थापाले म्याग्दीमा रहेको तातोपानी कुण्डमा स्नान गरेका छन् । बेनी नगरपालिका–४ सिंगा तातोपानीमा अवस्थित कुण्डमा नेकपा नेता द्धयले नुहाएका हुन् । प्रचण्ड पत्नी सीता,...

काँग्रेसमा नेविसंघ विवाद फेरि बल्झियो, महामन्त्रीले दिए यस्तो चेतावनी

काठमाडौँ, २६ कार्तिक । नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका कारण फेरि विवाद चुलिएको छ । विवाद समाधान नभए पार्टी नेतृत्व विरुद्ध नै आन्दोलनमा जाने विद्यार्थीहरुको चेतावनी छ । संघको असन्तुष्ट पक्षले १२औं महाधिवेशन हुने वातावरण सुनिश्चित गर्न...

नक्कली सुनलाई सक्कली भनेर बेचेपछि…

काठमाडाैँ, २६ कार्तिक । एक किलो नक्कली सुनलाई सक्कली सुन भन्दै ४० लाख रूपैयाँमा बेचेर ठगी गरेको अभियोगमा प्रहरीले ६ जनालाई पक्राउ गरेको...

जहाँ महिलाहरु नै कण्डम माग्न जान्छन्

-विष्णु नेपाल  झुम्का, २६ कात्तिक । सविना चौधरी : दिदी छ ? चन्द्रा चौधरी: के छ भनेको ? छैन, छैन । श्रीमान्लाई...

मानवीय कारणले हुने क्षति न्यूनीकरणमा सतर्कता गृहमन्त्री थापा

म्याग्दी, २६ कात्तिक । गृहमन्त्री रामबहादुर थापाले मानवीय लापर्बाहीका कारण हुने क्षति न्यूनीकरणमा सतर्कता अपनाउनुपर्ने बताउनुभएको छ । बेनीस्थित जिल्ला प्रशासन कार्यालयमा स्थापना...

पाल्पा, चितवन, सुर्खेत र बुटवलबाट २३२ जुवाडे पक्राउ

काठमाडौँ, २६ कार्तिक । प्रहरीले पाल्पा, चितवन, सुर्खेत र बुटवलबाट २३२ जुवाडे पक्राउ गरेको छ । जुवातास खेलिरहेको अवस्थामा प्रहरीले पाल्पाको रामपुर नगरपालिका–६...

जाडोसँगै निमोनियाको जोखिम बढ्दै

-नारायण अधिकारी  चितवन, २६ कात्तिक । शहरीकरणसँगै बढ्दै गएको धुलो, धुँवाका कारण निमोनियाको जोखिम बढ्दै गएको छ । फोक्सोमा हुने संक्रमण निमोनिया हो । चिकित्सकहरुको भनाइमा ब्याक्टेरिया, भाइरस, फङ्गस, प्रोटोजोवालगायतले फोक्सोमा संक्रमण भई निमोनिया हुने गर्दछ । वीर अस्पताल...
सिफारिस

कारोवार रकम तलमाथि परेको छैन : नेप्से

काठमाडौँ, २६ कात्तिक ।  नेपाल स्टक एक्सचेञ्जले कारोवार रकम तलमाथि परेको भन्दै आएको गुनासो हल्ला मात्रै भएको जनाएको छ । कारोवार रकमलगायतका विषयमा अन्योलता बढेपछि केही लगानीकर्ताले एउटा दलालको देखिरहेको मूल्य र अर्को दलालमा देखिरहेको मूल्य फरक परेको गुनासो...

शेयर बजार सोमबार पनि दोहोरो अङ्कले घट्यो

काठमाडौँ, २६ कात्तिक । धितोपत्र बजारमा आज पनि शेयरको मूल्यमा दोहोरो अङ्कको गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार कारोवार मापक नेप्से...

सिटिजन्स बैंक र बयोधा हस्पिटलबीच सहकार्य

काठमाडौँ, २६ कार्तिक । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बल्खु स्थित बयोधा हस्पिटलबीच बैंकका ग्राहकलाई अस्पतालको सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी...

‘प्रेमलीला’को पहिलो गीत ‘जाने क्या हुवा ए’ सार्वजनिक

काठमाडाैँ । नायिका दिपशिखा खड्का र भारतीय मोडल अली खानको मुख्य भूमिका रहेको फिल्म ‘प्रेमलीला’को पहिलो गीत सार्वजनिक भएको छ । अन्तर्देशीय प्रेम सम्बन्धको कथा प्रस्तुत गरिएको फिल्मको हिन्दी भर्सनको गीत ‘जाने क्या हुवा ए’ सार्वजनिक गरिएको हो । सार्वजनिक...

एपीएफलाई हराउँदै हिमालयन शेर्पाले च्यासलसँगको भेट पक्का गर्‍यो

नवलपरासी, २६ कार्तिक । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका–२, कोल्हुवामा एक सिंगे गैंडाको संरक्षणका लागि सचेतनाका जगाउन आयोजित राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता–२०७५ को तेस्रो क्वाटर फाईनल खेलमा हिमालयन ४–२ गोलले टाइब्रेकरमा एपीएफलाई पराजय गर्दै...

यस्तो छन् धुलो धुवाँबाट लाग्ने रोग

– श्वासप्रश्वासको समस्या हुन्छ – मुटुरोग लाग्न सक्छ – थकान महसुस हुन्छ – टाउको दुख्ने र चिन्ता बढ्ने हुन्छ, आँखा चिलाउने, नाक चिलाउने, घाँटी खसखसाउने हुन्छ – फोक्सो र...