२९ आश्विन २०८३, बिहिबार

चीनमा भ्रष्टाचार गर्नेलाई यसरी दिइन्छ मृत्युदण्ड (हेर्नुस् कहालीलाग्दो भिडियो)

12.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी । चीनमा भ्रष्टाचारको अभियोगमा १४ जनालाई गोली हानेर मृत्युदण्ड दिईएको छ । भ्रष्टाचारको विषयमा अत्यन्तै कडा कानून रहेको चीनमा १४ जनालाई गोली हानेर मृत्युदण्ड दिईएको हो । २० करोड रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा उनीहरुलाई उक्त सजाय दिईएको हो ।

सरकार कर्मचारी रहेको उनीहरु भ्रष्टाचार गरेर जापानतिर भागेका थिए । जापानबाट चीन ल्याएर उनीहरुलाई गोली हानेर मृत्युदण्ड दिईएको भिडियो समेत सार्वजनिक गरिएको चिनियाँ सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

मृत्युदण्ड दिईएकाहरुमा ८ जना पुरुष र ६ महिला रहेका छन् । अन्य कसैले पनि यस्तो अपराध गर्न नसकोस् भनेर चीनले उनीहरुलाई मृत्युदण्ड दिईरहेको भिडियो समेत सार्वजनिक गरको छ ।

भिडियो:

https://www.youtube.com/watch?time_continue=96&v=0Ymc5qtVS0g