३ कार्तिक २०८३, मंगलबार

राजेश हमाल एमाले प्रवेश गरेर प्रधानमन्त्री बन्ने गृहकार्यमा ?

6.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । महानायक राजेश हमाल देशकै प्रमुख दल एमाले प्रवेश गरेर प्रधानमन्त्री बन्ने गृहकार्यमा लागेको दाबी गरिएको छ ।

कलाकार जितु नेपालले राजेश हमाल एमालेमा प्रवेश गर्ने तयारीमा रहेको संकेत देखिएको टिप्पणी गरे । केपी ओलीलाई बधाई दिन बालकोट पुगेको प्रसङ्गमा उनले हमाल राजनीतितिर लाग्नुहुन्छ कि भन्ने सम्भावना देखिएको बताए ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै कलाकार नेपालले हमाल प्रधानमन्त्री बनेको जनताले देख्न चाहेको दाबी गरे । असम्भव भन्ने केही नभएको भन्दै नेपालले हमाल एमालेमा प्रवेश गरेर प्रधानमन्त्री बन्न सक्ने बताए ।

भिडियोः

https://www.youtube.com/watch?v=7ZRW1OclcNc