३ कार्तिक २०८३, मंगलबार

२०१७ रिपार्ट: बलिउडमा कसको फिल्म हिट, कसको फ्लप ?

672
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । वर्ष २०१७ मा बलिउडमा निकै उताड चढावहरु देखिए । बलिउडमा एकछत्र राज गर्ने शाहरुख खान, सलमान खान रनविर कपुरलगायतका बलिउडका हस्तीहरुका चलचित्र पनि यो वर्ष फ्लप हुन पुगे । त्यति नै बेला अपरम्परागत अभिनय गर्ने नायिकहरु इर्फान खान, नवजुद्धिन सिद्धिकी तथा राजकुमार रावले भने हिट फिल्म दिए ।

२०१७ मा सुपरस्टार अक्षय कुमार, अजय देवगन तथा बरुन धवनले बलिउडमा दुई/दुई सफल फिल्म दिएर १०० प्रतिशत सफलता कायम गरे । अर्को तर्फ नायक सिद्धार्थ मल्होत्राको लागि यो वर्ष निकै खराव रह्यो । उनको ‘अ जेन्टलमेन’ र ‘इत्तेफाक’ दुवैले बक्स अफिसमा कमाई गर्न असफल रहे ।

हेर्नुहोस् बलिउडका चर्चित नायकहरुको वर्ष २०१७ को रिपार्ट कार्डः

१. सलमान खान

२. अजय देवगन

३. अक्षय कुमार

४. अर्जुन कपुर

५. आयुष्मान खुराना

६. ऋतिक रोशन

७. इर्फान खान

८. नवजुद्धिन सिद्धिकी

९. राजकुमार राव

१०. शाहरुख खान

११. सिद्धार्थ मल्होत्रा

१२. बरुन धवन

(रिपार्ट कार्ड सौजन्यः बलिउड लाईफ डट कम)