३ कार्तिक २०८३, मंगलबार

आधुनिक गीत–गजल ‘मित्रता’ विमोचन

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । संगीतकार सन्तोष श्रेष्ठ र गीतकार माधव निर्दोषको आधुनिक गीत–गजल एल्वम विमोचन गरिएको छ । वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटाले एल्बमको बिमोचन गरेका हुन् ।

बाँस्कोटाले मित्रता एल्बम उत्कृष्ठ भएको बताए । गीतकार संघका अध्यक्ष चुुणामणि देवकोटाले पत्रकारिता क्षेत्रमा कलम चलाइरहेका व्यक्तिको प्रवेशले गीतकार संघमा हौसला बढेको बताए ।

संगीतकार बुलु मुकारुङले ‘मित्रता’ एल्बममा समावेश भएका गीत सबै राम्रो भएको र संगीतप्रेमी सबैले रुचाउने बताए ।

संगीत कला पत्रकार संघका अध्यक्ष सुमन वैरागीको सभापतित्वमा भएको कार्यक्रम संचारकर्मी लोकराज अधिकारीले सञ्चालन गरेका थिए ।