३ कार्तिक २०८३, मंगलबार

२९ वर्षको उमेरमा अनुष्काले गरिन् विवाह, ३० कटेका यी १२ बलिउड नायिका अझै अविवाहित

3.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । केही दिनअघि मात्र बलिउडकी चर्चित नायिका अनुष्का शर्मा भारतीय क्रिकेट टीमका कप्तान विराट कोहलीसँग विवाह बन्धनमा बाँधिएइन् । उनले गत ११ डिसेम्बरमा इटाली पुगेर विवाह गरिकी हुन् । विवाहमा केही विशेष पाहुनामात्रै सहभागी थिए ।

अनुष्काले २९ वर्षको उमेरमा नै विवाह गरिन् । बलिउडमा यो उमेरलाई चाढैनै मानिएको छ । किनकी ‘ए लेभल’का अन्य थुप्रै नायिकाहरु ३० वर्ष कटिसकेका भएपनि अझै अविवाहित छन् ।

यी हुन् ३० वर्ष उमेर पुगेका अविवाहित बलिउड नायिकाहरुः

१. दीपिका पादुकोन

उमेरः ३१ वर्ष
बलिउड डेब्युः ओम शान्ति ओम (२००७)

२. प्रियांका चोपडा

उमेरः ३५ वर्ष
बलिउड डेब्युः द हीरो–लभ स्टोरी अफ अ स्पाइ

३. ज्याकलिन फर्नान्डेज

उमेरः ३२ वर्ष
बलिउड डेब्युः अलादीन (२००९)

४. कटरिना केफ

उमेरः ३४ वर्ष
बलिउड डेब्युः बूम (२००३)

५. नरगिस फाकरी

उमेरः ३८ वर्ष
बलिउड डेब्युः रकस्टार (२०१२)

६. सोनम कपुर

उमेरः ३२ वर्ष
बलिउड डेब्युः सावरिया (२००७)

७. अमीषा पटेल

उमेरः ४१ वर्ष
बलिउड डेब्युः कहो ना प्यार हे (२०००)

८. डायना पेंटी

उमेरः ३२ वर्ष
बलिउड डेब्युः ककटेल (२०१२)

९. नेहा धुपिया

उमेरः ३७ वर्ष
बलिउड डेब्युः कयामत–सिटी अण्डर थ्रेट (२००३)

१०. शमिता शेट्टी

उमेरः ३८ वर्ष
बलिउड डेब्युः मोहब्बतेँ (२०००)

११. सुष्मिता सेन

उमेरः ४२ वर्ष
बलिउड डेब्युः दस्तक (१९९६)

१२. तब्बू

उमेरः ४६ वर्ष
बलिउड डेब्युः बजार (१९८२)