२९ आश्विन २०८३, बिहिबार

यी हुन् विश्वकै बुढी वेश्या, सातामा दशजनासँग…

5.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन । शिला भोगेल कोपे विश्वकै सबैभन्दा बुढी वेश्या हुन् । ब्रिटेन निवासी ८८ वर्षीया शिला अहिले पनि सातामा १० जना ग्राहकसँग सुत्छिन् । घण्टाको २ सय ५० पौण्ड उनको कमाइ हो ।

उनी तीन वर्षअघि नै संसारकै बूढी वेश्या घोषित भएकी थिइन् । मिनीस्कर्ट लगाएर र अग्लो कुर्कुचो भएको जुत्ता लगाएर ग्राहकलाई रिझाउन पुग्ने उनी आफू निकै सेक्सी भइएकैले वेश्यावृत्ति पेशामा लागेको बताउँछिन् ।

उता, ताइवानको ताइपेइमा पनि ८२ वर्षीया वेश्या रहेकी छिन् । बज्यै वेश्याको नाउँले लोकप्रिय उनको नाउँ चिउ हो । – एजेन्सी