एजेन्सी । पुरुषलाई हाम्रो समाजले मर्द अर्थात बलियो मान्ने चलन छ । त्यसकारण पनि महिलाहरु हाम्रो समाजमा बलको आधारमा पुरुषभन्दा पछि छन् भन्ने गरिन्छ । जसको परिणाम स्वरुप महिलाहरुलाई घरको काम र पुरुषहरुले घर बाहिरको जिम्मेवारी सम्हाल्दै आएका थिए ।
यहाँ प्रस्तुत गरिएका फोटोहरुमा महिलाहरु पनि पुरुषभन्दा कम छैनन् भन्ने देख्न सकिन्छ । फोटोहरु हुर्नुहोस् र फैसला गर्नुहोस् कि वास्तविक मर्द को हो ?























प्रतिक्रिया