काठमाडौं । संविधानविद् एवं राजनीतिक विश्लेषक भीमार्जुन आचार्यले एमाले उपाध्यक्ष वामदेव गौतम र नारायणकाजी श्रेष्ठ हराउनमा धेरै ठूलो हात र प्रभाव रहेको खुलासा गरेका छन् । उनले वाम गठबन्धनमा माओवादी बाह्य इशारामा चलेको जस्तो देखिएको भन्दै यदि यसो भए वाम एकता नहुने टिप्पणी गरे । ‘यदि यसो होइन भने एमाले र माओवादीबीच एकता हुन्छ ।’ उनले माओवादीसँग वाम गठबन्धन गर्दा एमालेलाई बढी घाटा भएको समेत बताए ।
हेर्नुस् भिडियोः













प्रतिक्रिया