अमेरिका । अमेरिकाको डिसी महानगर क्षेत्रको स्प्रिङ्गस फिल्डमा नेपाली चलचित्रका अभिनेता राजबल्लभ कोइरालाको बिबाह सम्पन्न भएको छ ।
दिसेम्वर ३ तारिख आइतबारका दिन कोइरालाले प्रेमिका प्रतिमा बिमलीसंग बिहे गरेका हुन् । बेहुली जीव चिकित्सा अभियन्ता हुन् ।
विवाह कार्यक्रममा डिसी महानगरका नेपाली समुदायका कोइरालाका आफन्त, नातेदार, शुभचिन्तक तथा कलाकारहरूको उपस्थिती रहेको थियो ।
डिसी महानगरस्थित राजधानी मन्दिरका पण्डित मोतीलाल शर्माले कोइरालाको विवाह गराएका हुन् ।
















प्रतिक्रिया