३ कार्तिक २०८३, मंगलबार

बालापनको तस्विर पोष्ट गर्दा ट्रोल बनिन् दीपिका

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । मानिसहरु सामाजिक सञ्जालमा ट्रोल बनाउन कसैलाई बाँकी छोड्दैनन् । चाहे त्यो साधारण मानिस होस् वा कुनै सेलेब्रेटी जो पनि सामान्य कुरामा पनि ट्रोल बन्ने गर्दछन् । यस्तोमा ‘पद्मावती’ नायिका दीपिका पादुकोन पनि सामाजिक सञ्जालमा ट्रोल बन्न पुगेकी छिन् ।

https://www.instagram.com/p/Bb3tQtphOSS/

दीपिका चलचित्र पद्मावतीलाई लिएर पहिलेदेखिनै विवादमा छिन् । करणी सेनाले उनको नाक काट्ने धम्की समेत दिएको थियो । त्यस्तो उनले इन्ष्टाग्राममा पोष्ट गरेको बालापनको फोटोलाई लिएरमा सामाजिक सञ्जालमा मानिसहरुको उनको ट्रोल बनाउन थालेका छन् । तस्विरमा उनी उनका बालापनका साथी आदित्य नारायणसँग छिन् । तस्विरमा उनी निकै राम्री देखिएकी भएपनि मानिसहरुले भने मद्दा कमेण्ट गर्न भ्याएका छन् । तर धेरैले उनलाई राम्री पनि भनेका छन् ।

पद्मावतीको विवाद अहिले भारतको सवौच्च अदालतसम्म पुगेको छ ।