३० आश्विन २०८३, शुक्रबार

इजिप्टको एक मस्जिदमा भएको आक्रमणमा ७५ जना घाइते

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कायरो (इजिप्ट), ८ मंसिर । इजिप्टको सिनाईमा रहेको एक मस्जिदमा भएको आक्रमणमा परी ७५ जना घाइते भएको त्यहाँका स्वास्थ्य मन्त्रालयका अधिकारीले बताएका छन् ।

शुक्रबारको प्रार्थना भइरहेको अल रावदा मस्जिदमा सो आक्रमण भएको थियो । आक्रमणमा परी तत्काल कसैको पनि मृत्यु नभएको इजिप्टका स्वास्थ्य मन्त्रालयका प्रवक्ता खलिद मेगाहेडले जानकारी दिए ।

हालसम्म सो आक्रमणको जिम्मा कसैले पनि लिएको छैन । इस्लामिक इस्टेटको इजिप्टमा रहेको शाखाले सो क्षेत्रमा आक्रमण गर्दै आएको छ ।