१२ मंसिर २०८३, शनिबार

बाँकेमा नेकपाका ६ कार्यकर्ता पक्राउ

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– आकाश देबकोटा

बाँके, ६ मंसिर । जिल्ला प्रहरी कार्यालय बाँकेले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ६ जना कार्यकर्तालाई बुधबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा विष्णु डीसी, दुर्गा बहादुर गायन, दिनेश सुनार, गन बहादुर केसी, कृष्ण शाही, सुन्नी खाँ रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी राजेन्द्र अर्यालका अनुसार विप्लव नेतृत्वको माओवादीका कार्यकर्ता भएको आशंकामा पक्राउ परेका सबैका बिषयमा आवश्यक अनुसन्धान भईरहेको छ । पक्राउ परेका मध्ये २ जनालाई बर्दिया पठाइएको डिएसपी अर्यालले बताए ।