१२ मंसिर २०८३, शनिबार

एमालेको कार्यकर्ता भेलामा बम बिस्फोट, आठ जना घाइते

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट, २ मंसिर । रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ५ मा नेकपा एमालेको वडास्तरिय कार्यकर्ता भेलामा बम बिस्फोट हँदा आठ जना कार्यकर्ता घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

बिस्फोटनमा परि एक जना बालक र एक जना महिला गम्भीर घाईते भएका हुन् । घाइतेहरुलाई उपचारको लागि तत्काल अस्पताल लगिएको निवर्तमान सांसद रामकुमार भट्टराईले बताए ।

बम बिस्फोटमा परी घाइते भएकी महिला ।