३ कार्तिक २०८३, मंगलबार

मिसेस विउटी कुइन नेपाल लाई लेट मि इनको साथ

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। सिजन मिडिया प्रा.लि.द्धारा आयोजीत विवाहीत महिलाहरुमा केन्द्रित  “लेट मि इन मिसेस विउटी कुइन नेपाल लागि लेट मि इनले मुख्य प्रायोजन गर्ने भएको छ । अनुहार तथा विभिन्न छालाको समस्याको कोरीयन प्रविधिवाट नेपालमा उपचार गर्नको लगि वानेश्वरमा मंसिर दोस्रो साता खुल्दै छ ।

आज एक कार्यक्रमका विच आयोजक सिजन मिडिया तर्फवाट अध्यक्ष प्रदिपराज वन्त  र लेट मि इन कोरीयन एथेनीक कंपनी नेपालका प्रवन्ध निर्देशक मा डोङ् साओ विच कार्यक्रमको मुख्य प्रायोजकको लागि हस्ताक्षर भएको हो ।