१५ कार्तिक २०८३, आइतबार

यसरी छनौट गरिन्छ समानुपातिकका सांसद

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ कात्तिक । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य प्रत्यक्ष निर्वाचनतर्फ महिलाको उम्मेदवारी कम परेपछि समानुपातिक सूचीमा परेका पुरुष उम्मेदवारको सांसद् बन्ने सम्भावना कमजोर बनेको छ ।

संविधानले नै ३३ प्रतिशत महिला प्रतिनिधित्व अनिवार्य गरेकाले यो कोटा दलहरूले समानुपातिकबाट पूरा गर्नपर्ने छ । नागरिक दैनिकले समाचार छापेको छ ।

दलहरूले निर्वाच अयोगमा बुझाएको समानुपातिक सूचीको महिलातर्फको कोटा पुगाएपछि मात्र पुरुष नेताले अवसरा पाउने छन् ।

समावेशी सिद्धान्तअनुसार प्रमुख राजनीतिक दलहरुले बुझाएको सूचीको पहिलो नम्बरमो रहेका नेताहरू सांसद बन्ने निश्चित छ ।