काठमाडौं । नायिका कारिश्मा मानन्धर नयाँ शक्ति पार्टीका तर्फ आगामी मंसिर हुने निर्वाचनमा समानुपातिक उम्मेदवार बनेकी छन् ।
निर्वाचन आयोगले शुक्रबार साँझ सार्वजनिक गरेको समानुपातिकको अन्तिम बन्द सूचीमा नायिका एवं नेतृ करिश्माको नाम एक नम्बरमा परेको छ ।
करिश्मा नयाँ शक्ति पार्टीको केन्द्रीय परिषद सदस्य छिन् ।
यस्तै नयाँ शक्तिबाट हिसिला यमीकी दिदी तिमिला यमी पनि समानुपातिकमा परेकी छन् ।
हेर्नुस् सूचीः

















प्रतिक्रिया