२९ आश्विन २०८३, बिहिबार

बाबा रामरहिमको अन्तरंग भिडियो सार्वजनिक, को हुन् महिला पार्टनर ? (हेर्नुस् भिडियो)

29k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी । बलात्कारको अभियोगमा जेल सजायँ भोगिरहेका बाबा रामरहितको सेक्स भिडियो सार्वजनिक भएको छ । उनी एक महिलासँग शारीरिक सम्बन्ध राखिरहेको भिडियोमा प्रष्ट देखिएको छ ।

यद्यपी महिलाको अनुहार भने चिनिएको छैन् । भारतीय मिडियाका अनुसार ती महिला साध्वी वा कथित ‘धर्मपुत्री’ हनीप्रीत हुनसक्ने अनुमान गरिएको छ ।

डेरा सच्चा सौदाका प्रमुख बाबा रामरहित आफ्नै साध्वी (महिला भक्तजन)लाई बलात्कार गरेको अभियोगमा अदालतबाट दोषी ठहर आजिवन जेल सजायँ काटिरहेका छन् ।

उनकी कथित धर्मपुत्री हनीप्रीत र डेरा सच्चा सौदाकी म्यानेजर समेत प्रहरी हिरासतमा छन् ।

हेर्नुस् भिडियो:

https://www.youtube.com/watch?v=v6GHE9Yf4zQ