१५ कार्तिक २०८३, आइतबार

दलका उम्मेदवार गुन्डा, अपहरणकारी र ज्यान मुद्दा लागेकाहरू

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ असोज । नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्रलगायत दलका तल्ला समितिहरूले जसरी पनि निर्वाचन जित्ने नाममा गैरराजनीतिक तथा अपराधिक र विवादास्पद छवि भएका ब्यक्तिहरूलाई प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बनाउन सिफारिस गरेको पाईएको छ ।

निर्वाचन कार्यतालिकाअनुसार समानुपातिक निर्वाचन प्रणालीअन्तरगत राजनीतिक दलहरूले उम्मेदवारको बन्द सूची असोज २९ गते निर्वाचन आयोगलाई बुझाउनुपर्छ । नागरिक दैनिकले समाचार छापेको छ ।

दलका तल्ला समितिहरूले उम्मेदवार बनाउन केन्द्रमा सिफारिस गरेका केही नाम गुन्डागर्दी, अपहरणर हत्या अभियोग लगातका छन् ।