११ मंसिर २०८३, शुक्रबार

म्यादी प्रहरीमा जागिर खुल्ला, सरकारले माग्यो ९८ हजार जवान (विज्ञापनसहित)

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

काठमाडौं २४ असोज । आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनको सुरक्षाका लागि म्यादी प्रहरीमा भर्ना खुलेको छ ।

प्रहरी प्रधान कार्यालय नक्सालले मंगलवार एक सूचना प्रकाशित गरी ९८ हजार २ सय ६८ म्यादी प्रहरीका लागि दरखास्त आह्वान गरेको हो ।

म्यादी प्रहरी बन्नका लागि मंगलवारदेखि असोज ३० गते साझ ५ बजेसम्म दरखास्त दिन सकिने छ । १८ बर्ष पूरा भइ ५४ बर्ष ननाघेकोले म्यादी प्रहरी बन्न् पाउने छन् ।

म्यादी प्रहरीका लागि ५५ दिनको तलव, दैनिक विशेष भत्ताको व्यबस्था गरिएको छ ।

हेर्नुस् विज्ञापनः