११ मंसिर २०८३, शुक्रबार

दुई नम्बर प्रदेशका १३५ तहको नतिजाः यी हुन् एमालेले जितेका स्थान (हेर्नुस् सूची)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ असोज । दुई नम्बर प्रदेशमा भएको १ सय ३६ स्थानीय तहमध्ये १ सय ३३ स्थानीय तहमा नेपाली कांग्रेसले पहिलो स्थान ओगटेको छ ।

दोस्रोमा संघीय समाजवादी फोरम भएको छ भने तेस्रोमा राजपा नेपाल भएको छ । नेकपा माओवादी केन्द्रले चौंथो स्थान ओगट्दा एमाले भने पाँचौं स्थानमा छ ।

वीरगञ्ज महानगर, कलैया उपमहानगर र राजविराज नगरपालिकाको नतिजा आउन बाँकी छ ।