१५ कार्तिक २०८३, आइतबार

फोरम लोकतान्त्रिकका दुई मन्त्री फेर्न दवाव, फर्ता हुँदै

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जितेन्द्र देव र गोपाल दहित

काठमाडौं, १० असोज । फोरम लोकतान्त्रिकबाट सरकारमा सहभागी मन्त्री फेर्न पार्टीभित्र दबाब परेको छ ।

फोरम लोकतान्त्रिकको शनिबार र आइतबार बसेको पदाधिकारी बैठकमा अधिकांश नेताहरूले प्रदेश २ को स्थानीय तह चुनावमा पार्टीले निराशाजनक भोट ल्याउनुमा पार्टीबाट प्रतिनिधित्व गरेका मन्त्रीहरूको प्रस्तुति राम्रो नरहेको भन्दै उनीहरूलाई फिर्ता बोलाएर नयाँ ब्यक्तिला पठाउनुपर्ने सुझाव राखेका थिए । नागरिक दैनिकले समाचार छापेको छ ।