धरान । धरान र शुक्रबार साँझ धरान सभागृहमा सम्पन्न आठौं नेपाल आइस नेचुरा मिस पुर्वाञ्चल २०१७ को ताज धरान ११ कि स्थायी बासिन्दा रुबी लिम्बुले पहिरिएकी छिन् ।
उनले ताजसंगै धरान हेल्दी होम मिस हेल्दी, इडनएकेडेमी मिस इन्तेलेक्चुअल र मिरिन्डा मिस ट्यालेन्टको उपाधि समेत हात परिन ।
धरानकि सिमरन श्रेष्ठ फसस्ट रनरअप र बिर्तामोडकि अनु ढुंगाना सेकेन्ड रनरअप घोषित भइन् । सिमरनले फसस्ट रनरअपसंगै चिज स्टिक मिस पर्सनालिटी र चेसुंग मिस फोटोजेनिकको उपाधि समेत जितेकी छिन् ।















प्रतिक्रिया