काठमाडौं, ७ असोज । नानपारा भारत दसैं तिहारलाई मध्यनजर राख्दै सीमावर्ती क्षेत्रमा भारतबाट घर फर्कने नेपालीमाथि सुरक्षाकर्मीले दुर्व्यवहार गरे कडा कारबाही गरिने भारतीय सुरक्षा अधिकारीले बताएका छन् ।
चाडबाडको समयमा भारतीय सुरक्षाकर्मीले नेपालीमाथि गरिने दुर्व्यवहार, लुटपाटजस्ता काम भइरहेको प्रति नेपाली अधिकारीले कुरा उठाएपछि भातीय अधिकारीले यस्तो प्रतिबद्धता जनाएका हुन् । कान्तिपुर दैनिकले समाचार छापेको छ ।













प्रतिक्रिया