बर्दिबास, ६ असोज । बर्दिबास नगरपालिकाको मेयर र उपमेयर माओवादी केन्द्रका उम्मेदवारहरूले लिड गरिरहेका छन् ।
माओवादी केन्द्रका मेयर उम्मेदवार विदुर कार्कीले ६२६० र उपमेयरले ६१०५ मत पाएका छन् ।
नेपाली कांग्रेसका मेयरका उम्मेदवार प्रलाद क्षेत्रीले ५९३० र उपमेयरले ४८१५ मत पाएका छन् ।
एमालेका मेयरका उम्मेदवार सुरेश राउतले ३७२६ र उपमेयरले ४९६२ मत पाएका छन् ।
राजपा नेपालका मेयर उम्मेदवार अनिल बस्नेतले १०१९ र उपमेयरले ९८० मत पाएका छन् । अहिले वडा नं. ६ र ९ को मत गणना हुँदै । अब ७ र ८ मात्र गणना गर्न वाँकी छ ।











प्रतिक्रिया