११ मंसिर २०८३, शुक्रबार

धनुषाको औरही गाउँपालिका कांग्रेसको पोल्टामा

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनुषा, ५ असोज । स्थानीय तह निर्वाचन तेस्रो चरणमा नेपाली कांग्रेसले धनुषाको औरही गाउँपालिकामा विजयी हासिल गरेको छ ।

औरही गाउँपालिकाको अध्यक्षमा कांग्रेसका ब्रह्मदेव यादव २५६९ मत ल्याएर विजयी भएका छन् । उपाध्यक्षमा पनि कांग्रेसकै मीरा सहनी २४९४ मत ल्याएर विजयी भएकी छन् ।