११ मंसिर २०८३, शुक्रबार

यस्तो आयो जनकपुर उपमहानगरपालिकाको नयाँ अपडेट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम, ४ असोज । जनकपुर उपमहानगरपालिकामा राजपाले अग्रता लिइरहेको छ ।

जारी मतगणनामा वडा नम्बर ३ को वडा अध्यक्षमा राष्ट्रिय जनता पार्टीका दीपेन्द्र साह विजयी भएका छन् ।

मुख्य निर्वाचन अधिकृत कार्यालयका अनुसार साह २२७ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका अनिरूद्ध साहले १४८ मत प्राप्त गरे ।