११ मंसिर २०८३, शुक्रबार

राजपाले धनुषाबाट खाता खोल्यो, हंशपुर नगरपालिकामा पहिलो जित

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनुषा, ४ असोज । राष्ट्रिय जनता पार्टी नेपालको तर्फबाट धनुषाको हंशपुर नगरपालिकामा उम्मेदवार बनेका मेयर र उपमेयर विजयी भएका छन् ।

प्रमुखमा रामज्ञान मण्डल र उपप्रमुखमा रेणु देवी झा विजयी भएका हुन् । रामज्ञानले ३ हजार ३२० मत पाए भने रेणुदेवीले ३ हजार २७६ मत पाइन् ।

 

मेयरका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका प्रदीप यादवले ३ हजार २२९ मत पाए । उपमेयरका उम्मेदवार कांग्रेसकै रामकुमारी कामतले ३०२७ मत पाइन् ।