काठमाडौं, ४ असोज । २ नं. प्रदेशको जारी मतगणनामा नेपाली कांग्रेस ३० स्थानमा अगाडि देखिएको छ ।
कांग्रेसलाई एमालेले झिनो अन्तरले पछ्याइ रहेको छ । एमालेले २६ स्थानमा लिड गरिरहेको छ ।
संघीय समाजवादी फोरम नेपालले २०, माओवादी केन्द्र १९, राजपा नेपाल १५ र अन्य दलहरूले ३ स्थानमा अग्रता लिइरहेका छन् ।











प्रतिक्रिया