११ मंसिर २०८३, शुक्रबार

चुरेभावरले हरिवनबाट खाता खोल्दै, वडाध्यक्षमा दीपमानको जित सुनिश्चित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सर्लाही, ४ असोज । सर्लाही जिल्लाको हरिवन नगरपालिका वडा नं. ३ को वडाध्यक्षमा चुरेभावर राष्ट्रिय एकता पार्टी नेपालका उम्मेदवार दीपमान लोप्चनले ३११ मतसहित अग्रता लिएका छन् ।

स्वतन्त्रबाट उम्मेदवारी दिएका लोप्चनलाई माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार नागेन्द्र चौधरीले २०७ मतसहित पछ्याइ रहेका छन् । तेस्रो नं. मा एमालेका सुरवीर तामाङ छन् । सो वडामा अब करिव १५० मत गन्न बाँकी छ ।

वडाध्यक्षमा जितको नजिक रहेका लोप्चन चरेभावर पार्टीका उपाध्यक्ष एवम् शान्ति सेनाका कमाण्डरपनि हुन् ।