१५ कार्तिक २०८३, आइतबार

खड्काको अनियमितताबारे अख्तियारले अनुसन्धान गर्ने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ असोज । जग्गा खरिद अनियमितता आरोपमा बर्खास्त भएका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अनुसन्धान थालेको छ ।

जग्गा खरिदसम्बन्धी प्रारम्भिक अध्ययनमा खड्काको कैफियत देखिएपछि अख्तियारले यो विषयमालाई उच्च प्राथमिकतामा राखेर विशेष अनुसन्धान अघि बढाएको हो । नागरिक दैनिकले समाचार छापेको छ ।