१५ कार्तिक २०८३, आइतबार

मन्त्रीले यो के गर्न खोजेका हुन् ? सबै भए चकित !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ असोज । संस्कृति, पर्यटन तथा नगारिक उड्डानमन्त्री जितेन्द्रनारायण देवले सरकारले कालोसूचीमा राखेको कम्पनीको पक्ष लिँदै नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमसंग स्पष्टीकरण सोधेको पाइएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले स्पेनिस् कम्पनी सान हासेलाई कालो सूचीमा राखेको सूचना गत असार २८ गते निकालेको थियो । नागरिक दैनिकले समाचार छापेको छ ।

मन्त्री देवले महानिर्देशक गौतमलाई सोधको स्पष्टीकरणमा सान होसेलाई वार्ता, समन्वय गरी सहजीकरण गरेर काम लगाउनु पर्नेमा ठेक्का सम्झौता रद्ध गरेर आयोजनाको लागत र समय बढाएको आरोप लगाएका छन् ।