३ कार्तिक २०८३, मंगलबार

बर्दिवासमा वर्षा राउतसँग यसरी छमछमी नाँचे एमाले महासचिव ईश्वर पोखरेल (हेर्नुस् भिडियो)

10.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महोत्तरी । नेकपा एमालेका महासचिव ईश्वर पोखरेल महोत्तरीको बर्दिवासमा छमछमी नाँचेका छन् ।

दुई नम्बर प्रदेशमा असोज २ गते स्थानीय तहको निर्वाचनमा एमालेका लागि भोट माग्न मधेस आएका महासचिव पोखरेल यहाँ गाउँ बस्तीमा आयोजित चुनावी सभामा मतदातासँग नाँचेका हुन् । उनलाई स्थानीय जनताले नचाएका हुन् । नायिका वर्षा राउत पनि महासचिव पोखरेलसँगै नाचिन् ।

बर्दिवास नगरपालिकामा नायिका वर्षा राउतका पिता सुरेश राउत एमालेबाट मेयरका उम्मेदवार हुन् । उनको लागि भोट माग्दै एमाले महासचिव बर्दिवासका मतदातासँग छमछमी नाँचेका हुन् ।

हेर्नुस् भिडियोः