१५ कार्तिक २०८३, आइतबार

खड्कालाई कारबाही गर्न देउवाको निर्देशन

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ भदौ । नेपाल आयल निगम जग्गा खरिदमा करिब डेढ अर्ब रुपैयाँ घोटाला भएको छताछुल्ल भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई कारबाही गर्ने प्रस्ताव ल्याउन आपूर्ति मन्त्रीलाई निर्देशन दिएका छन् ।

ईन्धन भण्डारणका लागि खरिद जग्गामा भ्रष्टाचार हुँदा सरकार चुप बसेको आरोप लागरिहेका बेला प्रधानमन्त्री देउवाले खड्कालाई कारबाही गर्न अग्रसरता देखाएका हुन् । नागरिक दैनिकले समाचार छापेको छ ।