१५ कार्तिक २०८३, आइतबार

पञ्चेश्वरको भारतमै बिरोध, पुत्ला जलाइयो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ भदौ । बहुप्रतिक्षित पञ्चेश्वर बहुउद्देश्यीय परियोजना तत्काल रोक्न माग गर्दै भारतीय सीमावर्ती क्षेत्रमा दिनहुँ आन्दोलन भइरहेको छ ।

भारत सरकारले हिमालय बचाऔं अभियान सञ्चालन गरिरहेका बेला सीमावर्ती भारतीय शहर झुलाघाटका बासिन्दाले पञ्चेश्वर बाँध रोक्न दबाब दिँदै प्रदेश र केन्द्रीय सरकारको पुत्लादहन गरेर प्रदर्शन गरिरहेका छन् ।

झलाघाट क्षेत्र पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको डुबान क्षेत्रमा पर्छ । नेपाल समाचार पत्र दैनिकले समाचार छापेको छ ।