३ कार्तिक २०८३, मंगलबार

किम कार्दशियनको न्यूड फोटोले तहल्का पिट्यो (हेर्नुस् तस्वीरसहित)

4.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी । तपाई राम्रो मान्नुस् अथवा घृणा गर्नुस् तर हलिउड अभिनेत्री किम कार्दशियनलाई थाहा छ कि कुन तरिकाबाट पब्लिसिटी लिनुपर्छ । टिभी रियालिटी शो स्टार किम कार्दशियनले यसपटक आफ्नो एक न्यूड (नांगो) फोटो सार्वजनिक गरेर इन्टरनेटको दुनियाँमा तहल्का पिटेकी छन् ।

उनले आफ्नो अफिसियल इन्स्टाग्राम अकाउन्टमा यो फोटो राखेकी छन् । किम पहिला पनि क्यामेराका अगाडि न्यूड भइसकेकी छन् र जब पनि उनी यस्ता फोटो सार्वजनिक गर्छिन तब दर्शक, फ्यानको भारी संख्यामा प्रतिक्रिया देख्न पाइन्छ । यो फोटोले पनि किमको निकै आलोचना भइरहेको छ ।